१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कोरोनाको त्रासः संसद बैठक स्थगित गर्न माग

काठमाडौं । कोरोना भित्रिन नदिन संसद बैठक स्थगित गर्नुपर्ने सांसदहरुले माग गरेका छन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसका कारण विश्वनै त्रसित भएकाले बैठक स्थगित गर्न माग गरेका छन । शून्यसमयमा बोल्दै सांसदहरू भीमसेनदास प्रधान, भरत शाहले संसद बैठक स्थगन गरेर सतर्कता अपनाउनुपर्ने बताए । त्यस्तै कोरोना भाइरसका कारण कालो