१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

होलीमा एनआईसी एशिया बैंकले सय प्रतिशत नगद फिर्ता पाउने

काठमाडौं । एन आई सी एशिया बैंकले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम रू. ५,०००÷ सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने