१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

लाइसेन्स होल्ड गरेका १२७ आयोजनाको लाइसेन्स रद्द

काठमाडौं । विद्युत विकास विभागले जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमति लिएर अगाडि नबढाई लाइसेन्स होल्ड गरेका ३ हजार ४ सय ४४ मेगावाटका १ सय २७ आयोजनाको लाइसेन्स रद्द गरेको छ । विद्युत् ऐन २०४९ को दफा ८ को अनुमतिपत्र खारेज गर्न सकिने व्यवस्थालाई प्रयोग गर्दै विभागले समयमा नवीकरण नगरेका