१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

मन्त्रिपरिषदले कृषि अनुसन्धान परिषदमा ७ जनालाई नियुक्त,यस्ता छन २२ निर्णय (हेर्नुहोस् सम्पुर्ण विवरण)

काठमाडौं । पागुन ५ गते बसेको मन्त्रीपरिषको निर्णहरु सार्वजनिक गरिएका छन । मन्त्रीपरिषद विभिन्न २२ निर्णयहरु गरेको छन । मन्त्रिपरिषद निर्णय अनुसार नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । नियुक्ति पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा।युगनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना