१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

बैंक अफ काठमाण्डूले २५% नगद फिर्ता दिने

काठमाडौं । बैंक अफ काठमाण्डूले २५ औँ वर्ष पूरा गरेको अवसरमा बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ । ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ र्। बैंकले