१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल रि इन्स्योरेन्ससहित २ अर्ब २७ करोड आईपिओ आउँदै

काठमाडौं । सेयर बजारमा लामो समयपछि आइपिओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डलेले तिन कम्पनीको २ अर्व २७ करोडको आइपिओ (साधारण सेयर) ल्याउन स्वीकृति दिएको छ । बोर्डले आज ति ३ कम्पनीलाई सेयर जारी गर्न स्वीकृत प्रदान गरेको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अर्थपथलाई बताए । अव बजारमा २ करोड