काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण र नेपालमा पनि केहि व्यक्तिमा त्यसको आशंका गरिएपछि बजारमा सर्जिकल माक्सको माग बढीरहेको छ । माग बढीरहेको मौकामा व्यवसायीहरुले मूल्य बढाएर कालोबजारी गर्न थालेका छन । औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केहि समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृतिम अभाव सिर्जना गरेर मूल्य दोब्बर