१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक,कसरी लिने ?

काठमाडौं । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । टेलिकमले उपलब्ध गराइरहेको १ घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक सबैभन्दा बढी रुचाइएका छन । एक घण्टा अनलिमिटेड प्याक २० रुपैयाँमै उपलब्ध यो प्याक