काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अचानक २७ ओटै बाणिज्य बैंकका सिईआहरुलाई सोमबार बिहान साँढे ११ बजे मन्त्रालय आउन उर्दि जारी गरे । सोही उर्दिलाई फलो गर्दै समय अगावै २७ ओटै बैंकका सिईओ, राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय लगायत राष्ट्र बैंकका उच्च अधिकारी अर्थ मन्त्रालयका सचिवलगायतको उपस्थिती थियो । पहिलोपटक राष्ट्र