१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

विल्डकन प्रदर्शनी प्रिकाष्टका स्टलमा आकर्षण

काठमाडौं । शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल विल्डकन अन्तर्राष्टिय प्रदर्शनी २०२० मा प्रिकाष्ट स्टलहरु आकर्षण देखिएका छन् । विभिन्न स्टलहरुमध्ये प्रिकाष्ट (कारखानामा पहिला नै निर्माण गरी तयार पारिएका) निर्माण सामाग्रीका स्टलमा विशेष आकर्षण देखिएका हुन् । इटाको विकल्पमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने इटाको प्यानल, स्ल्याब ढलानको