काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने विरुद्द मुद्दा दायर गरेसँगै सो जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको खुलेको छ । तर बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएको र सो अनुसार ऋण दिएको जनाएका छन् । २ अर्ब १३ करोड रुपैयाँ बैंकहरुले ऋण दिएको