काठमाडौं । सभामुख चयनको बाटो खुलेपछि उपसभामुख डा. शिवमाय तुम्बाहाङफेले आज संसदलाई संबोधन गर्दै राजिनामा गरेकि छिन । नयाँ सभामु्खमा नेकपाले अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको भोलिपल्टै तुम्बाहाङफेले आज संसद बैंठक राखेर राजिनामा घोषणा गरेकी हुन । उनलाई नेकपाले अव मन्त्री बनाउने बताइएको छ । एउटै दलबाट सभामुख र