१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सीमारक्षामा सरकारले भारतलाई कूटनीतिक दबाब

भारतले नेपालको भूमि समेटेर नक्सा तयार गरेर सार्वजनिक गरेपछि त्यसको विरोध जारी छ । नेकपा नेतृत्वको सरकारले भारतलाई कूटनीतिक दबाब दिएको छ भने स्वदेशभित्र पनि विभिन्न पक्षसँग छलफल जारी राखेको छ । छलफल मात्र गरेको छैन नेकपाको स्थायी कमिटी बैठकले लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदीपूर्वको नेपाली भूभागसमेत समावेश गरेर भारतले प्रकाशित