१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

गढीमाई देख्ने, मासुको बजार नदेख्ने ?

पुरुषोत्तम लम्साल बारा जिल्लाको बरियापुरमा गढीमाईको मेला लाग्छ । मेला त अरूबेला पनि लाग्छ। तर विशेष मेला हरेक पाँच वर्षमा लाग्छ । त्यो विशेष मेलामा ठूलो सङ्ख्यामा विभिन्न जनावरको बलि दिइन्छ । त्यसैले गढीमाई बलिमेलाको नामले बढी चिनिन्छ । नेपाल र भारतका हिन्दू समुदायले शक्तिपीठको रूपमा विश्वास गर्ने, आस्था प्रकट