विदुर । रिलायन्स लाइफ इन्स्योरेन्स नुवाकोट शाखाले बिमाबापतको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तारकेश्वर गाउँपालिका–५ का युवराज वस्तीलाई मृत्यु दाबी भुक्तानी गरिएको हो । युवराज वस्तीकी श्रीमती गोमा वस्तीको ०७३ साउन ९ गते मृत्यु भएको थियो । उनले ०७५ पुस ३० गते आफ्नो बच्चाको नाममा ‘मेरो मुटु बाल