१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सिभिल बैंक लिमिटेडको शाखा मोरङको पुष्पलाल चोकमा

काठमाडौं । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलाल चोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गर्नुभयो । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश