काठमाडाैं । बिहिबार पुनः सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएको छ। आज सेयर बजार मापक नेप्से ११.९३ अंकले बढेर २६ सय २४ दशमलव ३६ बिन्दुमा रोकिएको छ। गत मंगलबार ४८.५७ अंकले बढेको नेप्से परिसूचक हिजो भने २१.१९ अंकले घटेको थियो । आज पुनः बढेको हो । नेप्सेसँगै यसदिन कारोबारमा पनि