काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाकलाई डिजीटल बनाउन नीतिगत, कानुनी र संरचनागत रुपान्तरण गर्नु पहिलो आवश्यकता रहेको बताए । गोश्वारा हुलाक कार्यालयले आज काठमाडौँमा बागमतीस्तरीय बार्षिक समिक्षा गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीको सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाकका सेवा जनताको घर–घरमा पुर्याउन डिजीटल प्रविधिको व्यापक प्रयोग