काठमाडाैं । भारत सरकारले नेपाललाई थप २०० मेगावाट विद्युत् निर्यात गर्न सहमति दिएको छ। भारतले साेमबार नेपालका विभिन्न ५ जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् भारततर्फ निर्यात गर्ने अनुमति प्रदान गरिएको हो। स्वीकृत आयोजनाहरूमा तल्लो सोलुबाट ८० मेगावाट, लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२ मेगावाट, ठूलो खोलाबाट २०.७