९ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज फेरि ४० अर्ब तान्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि आइतबार केन्द्रिय बैंकले थप ४० अर्ब रूपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् कात्तिक १६ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १७५ दिनका लागि निक्षेप संकलन गर्न लागेको