काठमाडाैं । झापा इनर्जी लिमिटेडले सौर्य ऊर्जा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी साउन १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत बराबरको शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार,