दिपक बिष्ट « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

Author: दिपक बिष्ट

१७ लाख नेपालीको डिम्याट खाता निष्क्रिय, जसले आईपीओ समेत भर्दैनन् !

काठमाडौं । सरकारले पुँजीबजारको पहुँच व्यापाक रुपमा बढेको भनिरहँदा १७ लाख डिम्याट खाता भने निष्क्रिय देखिएको छ । पुँजी बजार पहुँचको मापन गर्ने मुख्य आधारम मानिने डिम्याट खाताको संख्या ५५ लाख ३३ हजार पुगेको छ । तर, त्यसमा १७ लाख डिम्याट खाता निष्क्रीय रहेको सीडीएस एन्ड क्लियरिङ बाट प्राप्त तथ्यांकले