२३ भदौ २०८३, मंगलबार

Author: दिपक बिष्ट

शिक्षा मात्र होइन संस्कारपनि दिन्छौं, विद्यार्थीको पहिलो रोजाईमा महर्षि कलेजः प्रिन्सिपल पौडेल {अन्तर्वार्ता}

एसईईको नतिजा भर्खरै सार्वजनिक भएको छ । जिपिए सिस्टमबाट नतिजा प्रकाशित हुँदा शिक्षाको स्तरमा समेत सुधार भएको देखिएको छ । अब काठमाडौं उपत्यका लगायत देशभरका कलेजहरुले कक्षा ११ मा भर्ना सुरु गरिरहेका छन् । त्यसै मध्यको काठमाडौं उपत्यकाको उत्कृष्ट कलेजको रुपमा कहलिदैं आएको महर्षि कलेजमा पनि विद्यार्थी भर्नाको चाप बढेको