२३ भदौ २०८३, मंगलबार

Author: दिपक बिष्ट

सेयर खेलाडीको प्रवेशले लघुवित्तमा समस्या, राष्ट्र बैंकको नीतिले लघुवित्तको वर्तमान समस्या समाधान नहुने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको पछिल्लो नीतिले लघुवित्तको वर्तमान समस्या समाधान नहुने देखिएको छ । लघुवित्त क्षेत्रमा देखिएको पछिल्ला समस्यालाई दृष्टिगत गर्दै नेपाल राष्ट्र बैंकले बुधबार एकीकृति निर्देशन मार्फत विभिन्न नयाँ व्यवस्था गरेको छ । तर, त्यसले लघुवित्त क्षेत्रका वर्तमान समसस्यालाई सम्बोधन नगर्ने विज्ञहरुको भनाइ छ । यद्यपि, त्यसले