काठमाडौं । सुदूरपश्चिम प्रदेशभर केहि दिन देखि लगातार वर्षा भइरहेको छ । धान लगाएर वर्षे बाली भित्र्याउने समयमा परेको वर्षाले सुदूरपश्चिमका किसानलाई चिन्तित बनाएको छ । धान बालि भित्र्याउने बेला आएको वर्षाले धान बालिमा त प्रभाव परेको नै छ फलफुल तथा तरकारीमा समेत क्षेति बुगेको गुनासो किसानहरुसँग छ । गत