काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । लामो समय देखि नेतृत्व विहिन क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने भएसँगै माहोल तातेको छ । निर्वाचन तोकिएसँगै सम्पूर्ण विद्यार्थी संगठनले स्वागत गर्दै क्याम्पस क्याम्पसमा माहोल तात्न सुरु भइसकेको छ । सबैभन्दा