काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा उठेका प्रश्नहरूको जवाफ दिएका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संसद् र सार्वजनिक वृत्तमा बजेटको आकारलाई लिएर भइरहेका आलोचनाहरूको प्रतिवाद गरे। सरकारले ल्याएको बजेट आकारका हिसाबले ठुलो देखिए पनि मुलुकको