३ आश्विन २०८३, शनिबार

अर्थतन्त्र

नेपालको ‘डलर ढुकुटी’ अब लगानीमा: अर्थमन्त्री वाग्लेले माग्ने देशबाट लगानी गर्ने बनाउलान् ?

काठमाडौं । नेपालमा विगत देखिको अहिलेसम्मको विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अहिले राष्ट्र बैंकको ढुकुटीमा मात्रै करिब ३१ खर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा थुप्रिएर बस्नु अर्थतन्त्रका लागि सुखद पक्ष हो । सामान्यतया ७–८ महिनाको आयात धान्न पुग्ने डलर भए पुग्ने अन्तर्राष्ट्रिय मान्यता छ । तर, अहिले