काठमाडौं । सरकारले एक महिनामा १ अर्ब ७९ करोड रुपैयाँ बढी रकमान्तर गरेको छ । चैत महिनामा सरकारले १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बढी रकम रकमान्तरण गरेको हो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी र शहरी विकास मन्त्रालय अन्तर्गतका बजेट रकममान्तर भएको