४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

बढ्यो घरजग्गा कारोबारः माघमा ४१ हजार घरजग्गा किनबेच, उठ्यो ३ अर्ब ७५ करोड राजश्व

काठमाडौं । देशभर घर जग्गा कारोबार बढ्न थालेको छ । पछिल्लो समय नेपालमा घर जग्गा कारोबारमा सुधार आउन थालेको पाइएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागले हालै प्रकाशित गरेको तथ्याङ्कले पनि यस्तो देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनामा ४१ हजार ८६ वटा घर