४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ । चालु आवको मंसिर मसान्तसम्ममा रेमिमट्यान्स २३ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर ४