४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

एक वर्षसम्म सुन नकिन्न मोदीको अपिलले भारतमा तरंग, के छिमेकी अर्थतन्त्र संकटको डिलमा पुगेको हो ?

कच्चा तेलको मूल्यवृद्धि र डलरको तुलनामा भारतीय रुपैयाँको ऐतिहासिक गिरावटले वैदेशिक मुद्रा भण्डारमा गम्भीर दबाब सिर्जना गरेपछि प्रधानमन्त्री मोदीले नागरिकलाई उपभोग कटौतीको अप्रत्याशित आग्रह गरेका छन्। फारसको खाडीमा बढ्दो तनावका बीच इन्धन र सुनको आयातले निम्त्याएको यो आर्थिक चुनौतीले उदीयमान भारतीय अर्थतन्त्रलाई कठिन परीक्षाको घडीमा पुर्‍याएको देखिन्छ। काठमाडौँ । भारतका