काठमाडौं । आज बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संघिय दुवै सदनमा आगामि आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दैछन् । तर आज भन्दा ७५ बर्ष अगाडि बाट हाम्रो देशमा पहिलो बजेट सार्वजनिक भएको थियो । नेपालमा २००७ साल अघिसम्म नेपाल सरकारको आयव्यय बारे राणाहरुलाईबाहेक कसैलाई थाहा