४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण सुधारमा सहमति

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सहमति भएको छ । सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजनाका लागि जापानी येन २२५.६० करोड (करिब