अर्थतन्त्र Archives - Page 143 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

चीनकै तजबिजमा खुल्ने र बन्द हुने व्यवहारले नेपाली व्यवसायीको अर्बौँको सामान अलपत्र

शरण उत्सुक सापकोटासरस्वती न्यौपाने बाढी, पहिरो र कोभिडको बहाना बनाउँदै चिनियाँ पक्षले रसुवागढी नाका खोल्ने र बन्द गर्दा नेपाली व्यवसायीले पैसा तिरेर ल्याएको अर्बौँको सामान अलपत्र पर्ने गरेको छ । चीनको तानाशाही र हेपाहा नीतिले गर्दा विगतदेखि नै चीनप्रति सकारात्मक रहँदै आएका नेपाली अहिले चीनप्रति नकारात्मक बन्न थालेका छन् ।