२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

दैनिक ३ हजारभन्दा धेरै युवा विदेशिँदै, मलेसिया जानेको लर्को

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक २५ सयदेखि ३२ सय जना युवाले श्रम स्वीकृति लिईरहेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०७८ भदौमा २४ हजार युवा नयाँ श्रम स्वीकृति लिएर विदेशिएका थिए । पुनः सहित