४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्ययो

काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ । मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याइएको हो ।अमेरिकाको क्यालिफेरनियामा शोध तथा अनुशन्धानशालाको स्थापना गरि आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसङ मोबाईल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड