४ आश्विन २०८३, आइतबार

अर्थतन्त्र

पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद

काठमाडौं । खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद प्रहरीले बरामत गरेको छ ।५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकेर राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ । कार्यालयका डीएसपी नरहरि अधिकारीका अनुसार १८