काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७९–८० का लागि साढे २५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरले शुक्रबार २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बराबरको बजेट ल्याएको हो । महानगरको ११ औं नगरसभामा स्थानीय संचित कोषबाट खर्च हुने रकम मध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रम लागि ५०