काठमाडौं । सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९–०८० को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले बुधबार प्रदेश सभामा आगामी आर्थिक बर्षका लागि ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । सुदूरपश्चिम प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले चालुतर्फ ३३.४६