काठमाडौं । आगामी आर्थिक बर्ष २०७९–७९ को बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट पेस गर्दै यस्तो जानकारी गराएका हुन् । आगामी आर्थिक बर्षमा २० प्रतिशत