काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२५/२०२६ का लागि विश्वव्यापी आर्थिक वृद्धिदरमा सुधार आउने सम्भावना देखाउँदै आर्थिक वृद्धिको अनुमान बढाएको छ । आईएमएफले वल्र्ड इकोनोमिक आउटलुकमा २०२५ का लागि विश्व अर्थतन्त्र वृद्धिदरको प्रक्षेपण २.८ प्रतशतबाट बढाएर ३ प्रतिशत र २०२६ का लागि ३.१ पुर्याएको हो । विश्व अर्थतन्त्रमा २०२५