अर्थतन्त्र Archives - Page 46 of 175 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अर्थतन्त्र

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । सरकारले आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य अघि सारेको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।