२४ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्र

शून्य गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन लक्ष्यसहित नेपाल कण्ट्री फोरम सम्पन्न

काठमाडौं । विश्वव्यापी गरीबी, बेरोजगारी र वातावरणीय असन्तुलनजस्ता चुनौतीहरूसँग जुध्न सामाजिक व्यवसायको अवधारणा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल कण्ट्री फोरम २०८२ सम्पन्न भएकाे छ । १५औं सामाजिक व्यवसाय दिवस अवसरमा आयोजित नेपाल कण्ट्री फोरम २०८२ ११० जना सहभागी रहेका थिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले लघुवित्त संस्थाहरूले