काठमाडाैं । उप- प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले सरकारकाे निरन्तर प्रयासबाट अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पाैडेलले वर्तमान सरकार गठन हुँदाको समयमा सम्पूर्ण आर्थिक परिसूचकहरुले समग्र अर्थतन्त्र दबाबमा रहेको स्पष्ट संकेत गरेकाे भन्दै अहिले सुधाराेन्मुभउकाे बताए