काठमाडाैं । २९ औँ संस्करणको ‘राष्ट्रिय चिया दिवस’ वैशाख १५ गते अर्थात आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी, व्यवसायी, विक्रेता, चिया उपभोक्ता लगायतको सहभागितामा दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । बोर्डले आज पुल्चोकको हरिहरभवनमा नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा