अर्थतन्त्र Archives - Page 69 of 175 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

के अर्थतन्त्र चलायमान हुन थालेको हो ? कर्जाको विस्तारमा देखियो ‘आकर्षक’ सुधार

काठमाडौँ । निजी क्षेत्रले अर्थतन्त्र चलायमान हुन नसकेको भनिरहँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको विस्तारमा सुधार आएको देखिएको छ । ब्यापार, उपभोग, निर्माण र उत्पादन तथा कच्चा पदार्थको कारोबारमा पनि बैंक कर्जा बढेको देखिएको छ । यस्तो आँकडाले अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउन थालेको छनक दिने बैंकर बताउँछन् ।