काठमाडौं । नेपालमा लगानीको आकर्षण देखिएको छैन । तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिएकामध्ये दुई २ वटा परियोजनामा मात्रै लगानीको प्रस्ताव परेको छ । गत बैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा लगानी बोर्डले १२ वटा परियोजनामा अन्तर्राष्ट्रिष्य आशायपत्र आह्वान गरेको थियो । तर,