५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

आगामी दशकलाई ‘लगानी दशक’ घोषणा गर्न महासंघको माग

काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दशलाई ‘लगानी दशक’को रुपमा मनाउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि बजेट छलफल’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । आगामी बजेटमार्फत् वर्ष २०८१ देखि २०९० सम्मलाई लगानी दशक घोषणा गरेर अघि बढ्नुपर्ने अध्यक्ष ढकालले