काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको संचालकमा ७ जना निर्वाचित भएका छन् । कम्पनीको चैत १० गते शुक्रबार सम्पन्न ५६औं वार्षिक साधारण सभाले सर्वजनिक सेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित गराएको हो । कर्पोरेशनको संचालकमा प्रदिपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमार श्रेष्ठ रहेका छन् ।यस्तै, सुनिल श्रेष्ठ,